– अंग्रेजी मध्यमबाट बालविकास कक्षा देखि नै पठनपाठन गर्ने ।
– विद्यार्थी संख्या अनुसार शिक्षकको व्यवस्था गर्ने ।
– सबै शिक्षकलाई तालिम प्रदान गर्ने ।
– वडा नं.–८, भन्दा बाहेकका विद्यार्थीहरुलाई विद्यालयमा आकर्षित गर्ने ।
– विद्यार्थीको संख्या अनुसार कक्षाकोठा, फर्निचरको व्यवस्था गर्ने ।
– विद्यार्थीको नियमित रुपमा सिकाई उपलब्धी मूल्याङ्कन गर्ने ।
– विद्यार्थीहरुको बारेमा अभिभावकहरु सँग कम्तीमा वर्षको ३ पटक अन्तरक्रिया कार्यक्रम गर्ने ।
